News Portal

दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

रबिन्द्र बराल
४३७ पटक

बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । शुक्रबार दिउँसो हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । 

उनी परीक्षा दिएर घर फर्कने क्रममा अधिकारीमाथि गोली प्रहार भएको झापा प्रहरीले जनाएको छ । उनलाई सिराहाका अमितकुमार यादवले गोली प्रहार गरेको बताइएको छ । प्रहरीका अनुसार उनको खोजी कार्य भइरहेको बताएको छ। 

उदयपुर घर भएकी छात्रा अधिकारी दमकमा डेरा गरी बस्दै आएकी थिइन्। गोली लागेर घाइते भएकी उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । 

उनको पेटमा गोली लागेको थियो। गोली भने चिकित्सकले निकालिसकेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान तीव्र बनाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

 

 

 

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...