News Portal

ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

रबिन्ग्र बराल, मोरङ
२८५ पटक

बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र रंगेली परिवारले एक कार्यक्रम को आयुजना गरी २१ औं वार्षिक उत्सव एवम् नव निर्मित सभाहल को उद्घाटन समेत भव्य कार्यक्रम का साथ  सम्पन्न गरेको छ।

  उक्त कार्यक्रम काे प्रमुख अथिति र नगरपालिका का मेयर दिलीप बगडिया  ले पानस  मा बत्ती बालेर कार्यक्रम काे उद्घाटन गरेका थिए । कार्यक्रमकाे बिषिष्ठ अथिति   रंगेली नगरपालिका की उपमेयर भुमा पराजुली , वडा अध्यक्ष रामचन्द्र मण्डल, विभिन्न ब्रहृमा कुमारी राजयोग उप सेवा  केन्द्र की दिदी दमक वाट राधा दिदी,इटहरी वाट सारदा दिदी,उर्लाबारी वाट मिरा दिदी, कञ्चनबारी वाट शोभा दिदी,कटहरी वाट सुनिता दिदी,बेलबारी वाट सिला दिदि,गछिया वाट विद्या दिदी को समेत सहभागिता रहेको थियो।

कार्यक्रम मा विभिन्न स्थान बाट ओम शान्ति का भाइजी र दिदी हरू को बाक्लो  उपस्थिति रहेको थियोे । कार्यक्रममा स साना बालबालिका हरु ले अथिति हरु लाई नृत्य गरेर मनाेरञ्न समेत गराएका थिए । ब्रहृमा कुमारी उपशाखा केन्द्र रंगेली की प्रमुख जसोधा दीदी ले स्वागत मन्तव्य दिँदै सबै अथिति र केन्द्र वाट आउनू भएका लाई फूल का माला सहित सम्मान गरिएको  थियो।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...