News Portal

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

हिमालीसंचार संवाददाता
३२४ पटक

कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका पत्रकारलाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको साधारण सदस्य आबद्ध गराइएको छ। यसरी

आबद्ध हुनेमा सुरेन्द्रकुमार पथक/ सुरेस लामा / विपिन आर्यल कुबेत स्थित अनलाइन मिडिया निरम अपडेटसँग आबद्ध भई काम गर्दै आइरहेका छन् भने मित्रभक्त आचार्य भने तीतोपाटी अनलाइन मिडियामा काम गर्दै आएका छन।

चुनौती र अभावको जिम्मेवारीपूर्वक काम गर्नुपर्ने भएकोले सफल मानिएका पत्रकारका कलम पनि प्रवासमा बिस्तारै रोकिएका छन्पत्रकारितामा निरन्तर लागिरहनेहरू चुनौती नै चुनौतीका बीचमा काम गरिरहेका छन्। पत्रकारितामा निरन्तर लागिरहनेहरू चुनौती नै चुनौतीका बीचमा काम गरिरहेका छन्।

समाजका पीडा खुसी र समस्याका नजिक भएर बुझ्न सकिने पेशा नै पत्रकारिता हो।पत्रकारिताको माध्यमबाट समाजका कुराहरू जति उठान गर्न सकियो त्यति नै त्यस्ता विषयहरूको सम्बन्धमा पनि दबाब हुन सक्छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...