News Portal

धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

हिमालीसंचार संवाददाता
८७६ पटक

गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त गर्दछाै।

ममता सिलवाल र सुजन कडेल जाे विगत लामाे समयदेखि शिक्षण पेशामा हुनुहुन्छ र उहाँसंग शैक्षिक संस्थाकाे काे बारेमा राम्रो ज्ञान, सीप र अनुभव छ। त्यहि ज्ञान, सीप र अनुभवलाई आधार मानेर शैक्षिक क्षेत्रमा लगानी गर्ने तत्परता साथ लागि परेकाे बताइएको छ।

अहिले सुरुवाती अवस्थामा रहेकाे हुनाले स्थानीय शिक्षाप्रेमी, अभिभावक तथा शुभेच्छुक मित्रहरूकाे साथ, सल्लाह र सुझाव आवश्यक रहेकाे र त्याे उहाँहरूलाई लागि एक महत्त्वपूर्ण काेशेढुंगा सावित हुने साेही बमोजिम अघि बढ्ने बताए।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...