News Portal

एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा संघको कार्यालय रहेको स्थान वानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न गरेको छ। कार्यक्रममा सल्लाहकारहरु र पुर्व अध्यक्षहरुबाट शुभकामना मन्तव्य भएको थियो ।

उक्त कार्यक्रममा वोल्दै पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक दुर्गाराज श्रेष्ठले क्यालेण्डर विमोचन कार्यक्रमबाट नेपालमा भएका उधोग,वितरक,विक्रेता तथा उपभोक्ताहरु विच थप सुमधुर संवन्धको वातावरण वनाएको हुन्छ। उधोगबाट उत्पादीत ब्राण्डहरु उल्लेखित विज्ञापनबाट उधोगको थप व्यापार वढाई रहेको हुन्छ भने अर्कोतिर संस्थाको आर्थिक पाटोमा पनि सहयोग पुर्याई रहेको हुन्छ।

मुलुकमा विधमान आर्थिक मन्दि विच टिक्न र टिकाउन मुस्किल भैरहेको उधोग व्यापारमा अव २०८१ साल आर्थिक समृद्दी मा थप सुधार हुनेगरि आशावादि रहेको र सोहि अनुरुप उर्जाशिल रुपमा सुधारको लागी प्रयत्नशिल रहन उत्साहित गरिएको छ,कार्यक्रममा संघको अध्यक्ष घिमिरेबाट क्यालेण्डर निर्माणका लागी संस्थाको सचिव लोकेश्वर मान जोशी र टिम लाई प्रंशसा गर्दै विज्ञापन दिएर सहयोग गर्नु हुने सवैमा धन्यवाद ज्ञापन गरि नव वर्ष २०८१ शुखद रहोस भनि कामना सहितको शुभकामना व्यक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...