News Portal

मोरङको रंगेली भित्रका बिधालयमा एसईई परीक्षा शान्तिपूर्ण रुपमा संचालन

रबिन्द्र बराल, मोरङ
५६० पटक

चैत्र-१८,आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका भित्रका बिधालयहरुमा यस बर्षको एसईई परीक्षा शान्तिपूर्ण रुपमा संचालन भईरहेको छ। शिक्षाका प्रतिनिधि, ब्यवस्थापन समिति, वडाअध्यक्ष लगायत ले बिधालय  निपीक्षण समेत गरि रहेका छन।

शिक्षा शाखा प्रमुख रवीन्द्र पण्डितले स्थलगत अनुगमन गर्दा नगरभित्रका सबै परीक्षाहरु केन्द्रहरुमा मर्यादित रूपमा परीक्षा सञ्चालन भइरहेको जानकारी दिएका छन्। रत्न माविको एसईई परीक्षा अमर्यादित बनेको समाचारप्रति आपत्ति जनाउँदै पलिकाभित्रका ३ वटा केन्द्रहरूमा संचालित परीक्षा पूर्ण रूपले शान्त र मर्यादित रूपले सञ्चालन भई रहेको समेत जानकारी दिए ।

उक्त बिधालयमा बालदुत ईङ्लिस बोर्डिङ स्कुल, न्यु स्टार बोर्डिङ स्कुल, पब्लिक उच्च माध्यमिक बिधालय, जनता माध्यमिक बिधालय, महालक्ष्मी माध्यमिक बिधालय र पार्वती माध्यमिक बिधालयका १ सय ८४ जना परिक्षार्थीहरु सहभागी रहेको शिक्षा शाखाले जनाएको छ।   

रङ्गेली नगरपालिकामा- ३ वटा बिधालयहरुमा परीक्षा संचालन भईरहेको छ। आदर्श माध्यमिक विद्यालय, पब्लिक माध्यमिक विद्यालय र रत्न माध्यमिक बिधालयमापरीक्षा केन्द्र रहेको छ। रंगेली नगरपालिकामा एसईईको परीक्षामा ५ सय ३० जना बिधार्थीहरुले एसईई परीक्षा दिईरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...