News Portal

मोरङमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवती पक्राउ

रबिन्द्र बराल, मोरङ
३२१ पटक

चैत्र-१८, आइतबार/मोरङ – मोरङको सुनवर्षी नगरपाली-८ हरिसचन्द्रगडी स्थित सिक्टी डाईनिया भित्र सडक खण्डमा पर्ने सिक्टीबाट डाईनिया तर्फ आउँदै गर्दा चेकजाचका क्रममा प्रहरीले सुवेखा राजबंशी पक्राउ परेकी छिन्।

उनी सवार प्र.न.१-०२ -००३ ह ७०१५ नम्बरको सिटी सुनवर्षी-६ पटियापाडा बस्ने सजनु राजबंशीको श्रीमति २० बर्षीय सुलेखा राजबंशीलाई प्रहरी चौकी सिक्टीबाट गस्ति टोलीले नियन्त्रणमा लिएका हुन्। 

सिक्टिबाट खटिएका देबेन्द्र सुवेदी र सशस्त्र बेस क्याप सिक्टिको टोलीले संङ्का लागेर चेकजाँच गर्ने क्रममा निजले लगाएको शरीरको कम्मरको भागमा लुकाई छिपाई राखेको अबस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  

उनी संग लिसाईलो पदार्थ ४ ग्राम सहित प्रहरीले फेला परेको हो। थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...