News Portal

मोरङको रंगेलीमा सहकारी दिवसको अवसरमा रङ्गेली बचतद्वारा रक्तदान कार्यक्रम सम्पन्न

रबिन्द्र बराल, मोरङ
२४३ पटक

चैत्र-१७,शनिबार/मोरङ – मोरङको रंगेलीमा स्थापित रंगेली बचतद्वारा “बसहकारीमा सुशाशन प्रविधि र एकिकरण” रक्तदान जीवनदान भन्ने मुल नाराका साथ रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

आयोजित रक्तदान कार्यक्रम स्थानीय काली मन्दिरको प्राङ्गणमा सम्पन्न गरिएको थियो।  संस्थाका शेयर सदस्यहरु स्थानीय, युवा, युवती लगायतले रक्तदान दिएका थिए। ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।  

नेपाल रेडक्रस सोसाइटी विराटनगरको सहकार्यमा   खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। आज स्थानीय १७ जना महानुभावहरुले रक्तदान गरेका थिए। आयोजित कार्यक्रम संस्थाका अध्यक्ष कैलाश प्रसाद मण्डल, संस्थाका अमरजित सरदार, स्थानीय  सुशील मण्डल, नन्द किशोर मण्डल, चन्दन कुमार मण्डल लगायतको समेत रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...