News Portal

मोरङको रंगेलीमा संघर्षशिल युवा क्लबको आयोजनामा होली पर्व भव्य सम्पन्न

रबिन्द्र बराल, मोरङ
३०१ पटक

चैत्र-११, आइतबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर-९  स्थित दोहमनामा स्थापना भएको सङ्घर्षशील युवा क्लबले दोमाना बजारमा होली विशेष कार्यक्रमको आयोजना गर्दै भव्य रुपमा सम्पन्न गरेको थियो।

क्लबले होली पर्वको अबसरमा मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो। आयोजित कार्यक्रमको प्रमुख अतिथि रङ्गेली नगरपालिकाका मेयर दिलिपगडिया, विशिष्ट अतिथि नेपाली कांग्रेसका गोपाल मानसिंह राज भण्डारी, नेपाली कांग्रेसका सचिव मदराज घिमिरे, समाजसेवी मनोज अग्रवाल, स्थानीय बुद्धिजीवी समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो।  

आयोजित होली विशेष कार्यक्रममा विभिन्न भेषभुषा  सहित सजिएका बालबालिकाहरूले आयोजित कार्यक्रममा सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। आयोजित उक्त कार्यक्रम क्लबका अध्यक्ष सुरज यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...