News Portal

मोरङको रंगेलीमा बुवाले छोरालाई धारिलो हतियार प्रहार

रबिन्द्र बराल, मोरङ
६९३ पटक

चैत्र-११, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित सखुवाथान बस्ने २६ बर्षीय बासुदेव ऋषीदेव घाइते भएका छन्। उनलाई आफ्नै बुवा गंगे ऋषीदेव  मादक पदार्थ सेवन गरेर घरेलु घारिलो हतियारले प्रहार गरेर छोरालाई सख्त घाइते  बनाएका हुन्। 

गएरात करिब ८ बजे सामान्य घरेलु बादविबाद भएपछि बुबा गंगेले छोरा बासुदेवलाई घरेलु घारिलो हतियार दाउ प्रयोग गर्दा छोराको टाँउको गहिरो चोट  लागेपछि तत्काल दोहमना प्रहरी चौकीका टोलीले  धारीलो हतियार प्रहार गर्ने बुवा गंगे र निजले प्रयोग गरेको घरेलु हतियार “दाउ” प्रहरीले बरामद गरेको छ।

 बुवाको आक्रमण पश्चात छोरा बासुदेवो स्थानीय रंगेली अस्पतालमा उपचार भईरहेको छ भने उनका बुबालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...