News Portal

मोरङ विराटनगर स्थित सिटिजन्स बैंकका कार्मचारी मृत फेला

रबिन्द्र बराल, मोरङ
१९१ पटक

चैत्र-६, मंगलबार/मोरङ – मोरङको विराटनगरमा रहेको सिटिजन्स बैंकमा कार्यरत रहेका एक कर्मचारी मृत फेला परेका छन्। विराटनगर-९ कलेज रोडस्थित होटलमा मंगलबार बिहान ३९ वर्षीय क्षितिज घिमिरे मृत फेला परेका हुन। 

रोयल किचन होटलको १०९ नम्बर कोठाभित्र घिमिरे झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए। 

मृतक घिमिरे सोमबार बेलुकाबाट सम्पर्क विहिन भएको परिवारले प्रहरीलाई खबर नाउप्र दहालले बताए। उनी विराटनगर स्थित सिटिजन्स बैंकको सहयक स्तरका कर्मचारी रहेको नायव उपरीक्षक प्रहरी दाहाल जानकारी दिए।  

उनको खोजी गर्ने  क्रम्मा  बिहान ८ बजेतिर होटलमा झुन्डिएको अवस्थामा घिमिरे फेला परेको प्रहरीले जानकारी दिए। उनको शव उठाएर प्रहरीले पोष्टमार्टमका लागि कोशी अस्पतालमा लगिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको नायव उपरीक्षक प्रहरी दाहालले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...