News Portal

  • विराटनगरको रोयल होटलमा एक जना पुरुष मृत फेला पऱ्यो

    रबिन्द्र बराल, मोरङ
    २२४ पटक

    चैत्र-६,मंगलबार/मोरङ – विराटनगर महानगरपालिका वडा नं ९ मा रहेको होटल रोयलको किचनमा विराटनगरका स्थानीय क्षितीज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका एक उच्च स्रोतले जानकारी दिएका छन्।

    विराटनगरका स्थानीय क्षितीज घिमिरे केही दिनदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए। उनी सम्पर्क विहिन रहेका कारण उनका आफन्तहरुले सोमबार प्रहरीलाई खोजतलास गरिदिन आग्रह गरेका थिए। 

    उनी विराटनगर स्थित वडा नं. ९ मा संचालित रोयल  होटलको कोठा नं १०९ मा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...

    सार्वजनिक स्थानमा धूम्रपान गरे अब जरिवाना : काठमाडौं महानगरको कडाइ

    काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूमाथि अब कडा निगरानीसाथ जरिवाना गर्ने...

    इरानको जेलबाट मुक्त भए पाँच नेपाली, बिहीबार स्वदेश अवतरण

    काठमाडौं, साउन ९ – इरानको जेलमा महिनौँदेखि थुनामा रहेका पाँच जना नेपाली नागरिक अन्ततः रिहा भई...