News Portal

मोरङ रंगेलीका आगलागी पिडीत परिवारलाई रेडक्रसद्वारा राहत वितरण

रबिन्द्र बराल, मोरङ
३४९ पटक

चैत्र-४, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्थित बाबुसाहेव टोलमा आचानक आगलागी हुँदा २५ घर जलेर नष्ट भएको थियो।  आगलागी पिडीतलाई आज  नेपाल रेडक्रस सोसाइटी विराटनगरद्वारा राहत वितरण गरिएको छ। 

हिजो शनिबार दिउँसो करिब २ विद्युतको पोलबाट आगलागी हुदा बस्ति नै विचल्लिमा परेको थियो। आगलाली हुदा २ घण्टाभित्र पुरै  गाउँ नै खरानी भएपछि स्थानीय गाउँहरुको बिचल्ली भएको थियो। 

आगलागी हुदा विचल्ली परेका घर-परिवारलाई आज विराटनगर स्थित रेडक्रस सोसाइटीले राहत वितरण गरेका हुन्। आज आइतबार बिहान रेडक्रसका प्रतिनिधिहरू आएर उनीहरूलाई राहत वितरण गरेको हुन् ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...