News Portal

शिवम मनी ट्रान्सफर्मर लुटपाट गर्न खोज्ने तीन जना भारतीय पक्राउ

रबिन्द्र बराल, मोरङ
४४० पटक

चैत्र-३, शनिबार/रौटहट – रौटहट स्थित शिवम मनी ट्रान्सफरका सञ्चालकमाथी गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले मनी ट्रान्सफर्मर लुटने उदेश्यले गोली चलाएका थिए।

शिवम मनी ट्रान्सफर २६ बर्षीय नितेश शाहले मनी ट्रान्सफर सञ्चालन गर्दै आएका थिए। मनी सञ्चालक शाहमाथी भारतीय नागरिकहरुले गोली प्रहार गरेका हुन्। 

भारत विहार मोतिहारीको-१७ बर्षीय मुनिस यादव, १८ बर्षीय राजकुमार पासवान र १७ बर्षीय चन्द्रभान सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट प्रहरीले कटुवा पेस्तोल, गोली समेत बरामद गरेको प्रहरीले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...