News Portal

नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण

विदेशी मुद्राको विनिमय दर
२९२ पटक

फाल्गुन-२१, सोमबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ कायम गरेको छ।

युरोपियन युरो एकको खरिद दर १४३.४५ रुपैयाँ र बिक्री दर १४४.१० रुपैयाँ तोकेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८.२१ रुपैयाँ निर्धारण गरेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३४ रुपैयाँ र बिक्री दर ८६.७३ रुपैयाँ निर्धारण गरेको छ । 

यता साउदी रियाल एकको खरिद दर ३५.२९ रुपैयाँ र बिक्री दर ३५.४५ रुपैयाँ र मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ र बिक्री दर २८.०१ रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...