News Portal

खोटाङमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जना युवकको मृत्यु

हिमालीसंचार संवाददाता
४१७ पटक

फाल्गुन-२०, आइतबार/काठमाडौं – खोटाङको दिक्तेलमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको धटना स्थलमै मृत्यु भएको छ।

खोटाङको दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बा. प्र. ०१–००६ ख २४०२ नम्बरको टिपर र हलेसीबाट दिक्तेलतर्फ आउँदै गरेको स. ९ प. १२१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका २५ वर्षीय टंकल राईको धटना स्थलमै मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेको कामीडाँडा स्थित आज आइतबार बिहान करिब दश बजे टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाईकलमा सवार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त धटना पश्चात टिपर चालक उदयपुर कटारी नगरपालिका-३ का ४३ वर्षीय पदमकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...