News Portal

मोरङको रंगेली नगरमा शिवरात्रीको अवसरमा ब्रह्म कुमारीद्वारा सरसफाई

रबिन्द्र बराल, मोरङ
२४० पटक

फागुन-१८, शुक्रबार/मोरङ – “स्वच्छ सफा सुन्दर रंगेलीको निर्माण गरौं जथाभावी फोहोर मैला नफालौं” भन्ने मूल नाराका साथ रंगेली बजार सरसफाई गरिएको छ ।  

ब्रहृमा कुमारी उपशाखा केन्द्र रंगेलीले ८८औं शिवरात्रीको अवसर पारेर बसपार्क,मुख्य बजार, शिवालय मन्दिर, भोटुवाबु चोक, अस्पताल चोक, निचामारी, आर्यघाट लगायतका स्थानहरुमा ब्रहम कुमारी उपशाखा केन्द्रले सरसफाई गरेका हुन। 

ब्रहृमा कुमारी उपशाखा केन्द्र रंगेलीकी प्रमुख जसोधा राय लगायतका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...