News Portal

कुमार सानुको स्वरको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
९४० पटक

काठमाण्डौ। संसारभर हजारौं हजार गीत गाएर विश्व प्रसिद्ध बलिउडका सुप्रसिद्ध गायक कुमार सानुको स्वरमा ‘तिम्रो मायाको सागरमा पौडी रहन पाऊँ पौडी रहन पाऊँ, जिन्दगीभरी तिम्रै साथमा दौडी रहन पाऊँ दौडी रहन पाऊँ’ गीतको रिलिकल भिडियो सार्वजनिक भएको छ।

विश्व कृतिमानी चर्चित संगीतकार सन्तोष श्रेष्ठको जादुमय संगीतमा रहेको उक्त गीत विश्व कृतिमानी साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’को रचना रहेको छ।

कुमार सानुको स्वरमा सार्वजनिक गीत मुम्बईको कैलाशा स्टुडियोका साउण्ड इन्जिनियर तथा रेकर्डिष्ट निरोज सिंहले रेकर्ड गरेका हुन्।

गीत माया प्रेममा आधारित रोमान्टिक रहेको छ। अमर म्युजिकमा सार्वजनिक गीत रहेको छ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...