News Portal

ग्यास विक्रेता महासंघ नेपालको दशौं वार्षिक साधारण सभा कार्यक्रम  सम्पन्न

हिमालीसंचार संवाददाता
३९६ पटक

काठमाडौं  -ग्यास विक्रेता महासंघ नेपालले आफ्नो कार्यकालको दशौं वार्षिक साधारण सभा कार्यक्रम नेपाल सरकार वाणिज्य तथा आपूर्ती सचिव  नारायण शर्मा दुवाडीको प्रमुख आतिथ्यतामा काठमाडौंमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा देशै भरिवाट प्रतिनिधी मुलक रुपमा ग्यास व्यवशायीहरुको वाक्लो उपस्थिती रहेको थियो । महासंघका अध्यक्ष चन्द्र वहादुर थापाको सभापत्तित्वमा भएको उक्त कार्यक्रममा उपभोक्ता संघ सस्थाहरु,नेपाल चेम्वर अफ कमर्श,सि एन आई  नेपाल एल पी. नेपाल एलपी ग्याँस व्यवसायी संघका अध्यक्ष तथा पदाधिकारीहरु नेपाल उधोग वाणिज्य महासंघको उच्च नेतृत्वको उपस्थित ररहेको थियो।विगतका दिनहरुको आफ्नो कार्यकालमा आत्मनिर्भर ग्यास कारोवारका लागी उल्लेखनिय भुमिका निवारण गरेकोमा महासंघको पूर्व अध्यक्ष महेश्वर श्रैष्ठ र नेपाल एल पि ग्यास उधोग सघका  पूर्व अध्यक्ष गकुल भण्डारीलाई सम्मान गरेको छ।

कार्यक्रममा निजि क्षेत्रका उच्च नेतृत्वबाट संकटमा फस्दै गरेको निजि क्षेत्रको मनोवल उत्च वनाउन सरकारसंग अनुरोध गरिएको छ। ग्यास प्रयोगमा जनचेतनामुलक कार्यक्रम,विक्रेता प्रमाणिकरण अभियान,स्थानिय निकाएलाई डिलर नियुक्ती संवन्धमा कार्यविधि वनाउने संवन्धमा,डिष्ट्रि्व्युटरको लेयर कायम गरिदिने संवन्धमा,ग्यासको मुनाफा अत्यन्तै कम भएको र जसबाट संचालन खर्चहरु थेग्न र व्यावशायलाई  निरन्तरता दिन कठिन भैरहेकोले ग्यासको आजको मुल्यको ५ प्रतिसत मुनाफाका लागी नेपाल सरकारको संवन्धित निकाएमा  आजको कार्यक्रममा अध्यक्ष चन्द्र वहादुर थापाबाट अनुरोध  गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...