आज : २०२६-०७-०५, आइतबार

परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा ‘मखमली चोली फुर्को मेरो झोली’ सार्वजनिक (भिडियो)

काठमाडौँ – “द भ्वाइस अफ किड्स” की परिश्ना बास्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ भिडियो सार्वजनिक गरिएको छ। चर्चित बाल कलाकार ‘द भ्वाइस अफ किड्स’ की परिश्ना बस्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ पहिलो गित बजारमा आएको हो।

परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा शुरेन्द्र बश्यालको निर्देशनमा राजनराज शिवाकोटीको संगित र मन्दिरा ढुंगेलको शब्दमा रहेको मारुनी भाकाको संगित परिश्ना बास्तोलाको आधिकारिक युट्युब च्यानलबाट सर्वजानिक भएको हो।

भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्:-