News Portal

गायिका बिमा सारु मगरको निकै मिठो “हङ्कङ सहर” (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८५५ पटक

काठमाण्डौ। मिठो स्वरकी धनी गायिका बिमा सारु मगरको निकै मिठो “हङ्कङ सहर” बोलको गीत गायिका बिमा सारु मगरकै अफिसियल युट्युब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा ल्याइएको छ।

“हङ्कङ सहर” गीतमा गायिका बिमा सारु मगरलाई गायक शिव कनौउजे मगरले स्वरमा साथ दिएका छन् भने लय तथा शब्द पनि गायक शिव कनौउजेकै रहेको छ।

उक्त गीतको म्युजिक भिडियोमा असीम चन्द्र विश्वकर्माको निर्देशनमा कलाकारहरु राजेन्द्र घर्ती मगर, चित्र पुन, गोविन्द विवश, अजिता सिर्पाली, कञ्चन मगर, रुपा घर्ती मगर र रञ्जित विश्वकर्माको नृत्य तथा अभिनय देख्न सकिन्छ।

त्यस्तै, ग्यालेक्सी म्युजिक र रेड मुन पोस्ट प्रोडक्सनमार्फत यो गीतको अडियो तथा म्युजिक भिडियो उत्पादन तथा प्रशारणमा ल्याईएको हो।

अब हेरौँ “हङ्कङ सहर” गीतको म्युजिक भिडियो:-

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...