News Portal

नरेश खाती क्षेत्रीले ल्याए कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला” (भिडीयो सहित)

हिमाली संचार संवाददाता
८७३ पटक

काठामाडौं : चर्चित सर्जक तथा गायक नरेश खाती क्षेत्री र गायिका पविना तामाङ्गको सुमधुर आवाजमा पविना तामाङ्गको कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला” भर्खरै मात्र बजारमा आएको छ।

नरेश खाती क्षेत्रीको लय तथा शब्द सृजना रहेको उक्त गीतमा नेपाल आइडलबाट चर्चामा आएका झक्कड़ थापा, हर्के हवालदारका बिष्णु सापकोटा, पुजन घिमिरे लगाएतको कलाकारहरुका अभिनय देख्न सकिन्छ।

निर्देशनमा प्रकाश भट्ट, भिडीयो छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माको रहेको उक्त गीतलाई गायक मेक्सम खाती क्षेत्रीको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ ।

हेर्नुहोस “मुइ खानलाई आम्ला” गीतको भिडियो।

 

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...