News Portal

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार

हिमालीसंचार संवाददाता
४७० पटक

मंसिर-२८ बिहिबार/धनकुटा – पूर्व–पश्चिम संकल्प यात्राका क्रममा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ। भोजपुर जिल्लाबाट धनकुटा जिल्लातर्फ जानेक्रममा अध्यक्ष ओलीमाथि हातपात भएको हो। धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि स्थानीयवासी महेश राईले मुक्का प्रहार गरेका हुन्। 

अध्यक्ष केपी ओलीको स्वागतको लाइनमा बसेका सर्वसाधरण बीचबाट आएका राईले ओली नजिकै पुगेर मुक्का प्रहारको गरेका हुन्। अहिले सामाजिक सञ्जालमा राईले मुक्का प्रहार गरेका भिडियो सामाजिक सञ्जालमा भाईरल भइरहेको छ।

धनकुटा जिल्लाको लेगुवामा एक मुक्का प्रहार लगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए । 

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...