News Portal

त्रिभुवन विमानस्थलबाट फेरी साढे ६ किलो सुन बरामद, विदेशी नागरिक पक्राउ

हिमालीसंचार संवाददाता
२४१ पटक

मंसिर-२४, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि आज साढे ६ किलो सुन बरामद भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार विभागबाट बाहिरिसकेपछि नेपाल प्रहरीको टोलीले सुन बरामद गरेको हो ।

आज साढे ६ किलोग्राम सुनसहित केही विदेशी नागरिक समेत पक्राउ परेका छन् । विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...