News Portal

आज कालिमाटीमा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी भाउ

हिमालीसंचार संवाददाता
२२० पटक

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूचीमा हरियो प्याजको मूल्य ७० रूपैयाँ प्रतिकिलो उल्लेख छ। चाइनिज प्याजको न्यूनतम मूल्य प्रतिकिलो २८० रुपैया छ।

त्यस्तै, रातो आलु प्रतिकिलो ४८ रूपैयाँ, सेतो आलु ३८ रूपैयाँ, पिडालु ५० रूपैयाँ, रातो मूला १२ रूपैयाँ, सेतो लोकल मुला १ रूपैयाँ तोकिएको छ। लोकल काउली १२ रूपैयाँ प्रतिकिलो, ज्यापु काउली २० रूपैयाँ, सुकेको लसुन २६० रूपैयाँ, हरियो लसुन ९० रूपैयाँ, सुकेको छ्यापी २ सय रूपैयाँ, भन्टा २५ रूपैयाँ तोकिएको छ।

त्यस्तै, गोलभेडाको भाउ भने आज स्थिर रहेको छ। नेपाली ठूलो गोलभेडा ६० रूपैयाँ, भारतीय ठूलो गोलभेडा ९० रूपैयाँ तोकिएको छ भने सानो लोकल गोलभेडा १५ रूपैयाँ र लोकल टनेलको गोलभेडाको भाउ २५ रूपैयाँ प्रतिकिलो तोकेको छ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...