News Portal

मोरङको कर्सिया बजारबाट अन्तरिक राजस्व विभागको स्टिकर दूरुपयोग गर्ने प्रहरी पक्राउ गऱ्यो

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
५९० पटक

मंसिर १७, आईतवार/मोरङ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ स्थित कर्सिया बजारबाट  आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको  दुरुपयोग गर्नेलाई रंगेली प्रहरी पक्राउ गरेको छ।   

प्रहरीले सुर्तिजन्य पदार्थ भोला/गुट्खाको पाकेटमा हुने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने स्थानीय केशव किराना पसलका  संचालक ४८ बर्षीय सुनिलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । 

व्यापारीको घरबाट रेडिमेट टोबाको लेखिईएको अन्तःशुल्कको ३ हजार १ सय ४० थान स्टिकर सहित प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । व्यापारी राजवंशीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रंगेलीले आन्तरिक राजस्व कार्यालय विराटनगर पठाईएको रंगेली प्रहरीले हिमालीसंचारडटकमसंग बताए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...