News Portal

मोरङको रंगेलीमा छठ पर्वका लागि ढक्की र सुप्पा बनाउन ब्यस्त

हिमालीसंचार संवाददाता
२९० पटक

रबिन्द्र बराल/मोरङ – हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका लागि चाहिने सामाग्रीहरु बनाउन रंगेली नगरपालिका-६ स्थित माझी टोलका ३० घर परिवारले अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया र डाला बनाउन ब्यस्त छन ।

उनीहरुले तराईमा पाईने बाँसको चोयाबाट निकालेर उनीहरुले उक्त सामग्री बनाउने गरेका छन । बिगतमा यहि पेसाबाट आम्दानी हुने गरेको तर अहिले बजारमा बढी मात्रामा खुल्ला सिमानाका कारण अहिले भारतीयहरुले नेपालमा आएर सस्तो मुल्यमा बिक्रीवितरण गर्दे आफुहरुको रोजीरोटी स्थानीयले गुनासो पोख्छन् । पुर्खेउली पेशा भएको हुनाले आफुहरुले यसलाई जगेर्ना गरेको  र बाँस समेत महगो हुने र  सामग्री  बनाउदा समेत आफुहरुको हात, खुट्टा  काट्ने समस्या हुने गरेको स्थानीय राज कुमारी माझीले बताईन ।  

सामग्रीहरु तयारी पारेर बिक्रीवितरणका लागि रंगेली, कर्सिया, दोहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेको बताए।  छठ पर्वका लागि सुप्पा २ सय रुपैयाँ प्रतिगोटा, ढक्की ३ सयदेखि ३ सय ५० रुपैयाँ र ढक्ना १ सय रुपैयाँ सम्म बिक्री गर्ने गरेको निरु माझीले बताए । अहिले बजारमा छठ पर्वमा चाहिने आवश्यक सामग्रीहरु समेत जुटाउन थालेका छन ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...