News Portal

मिनिल्याण्डले क्यारियर र नेतृत्व विकासका लागि एक दिने गोष्टी सम्पन्न गऱ्यो

हिमालीसंचार संवाददाता
२०७ पटक

असोज १४ आइतबार/मोरङ – मोरङको रंगेली स्थित मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले  करियर एण्ड लिडरशिप डेभलपमेन्ट कार्यशाला गोष्टी सम्पन्न गरेको छ ।

जीवनमा आउने उतार चढावलाई सहजै स्वीकार गरि जीवन जीउनु पर्छ भन्ने अनेकन जीवन भोगाइका बारेमा  अनुभूतिहरु सुनाईएको थियो । 

कार्यक्रममा उपस्थित सञ्चारकर्मी अभिमुकर्ता रुपेश श्रेष्ठलाई बिधालयले आमन्त्रण गरेर बिधार्थीहरुलाई  एक दिने नेतृत्व लिने कुराबाट कहिल्यै पछि पर्नु हुँदैन  भनि बिधार्थीमा उत्प्रेरणा जगाउने प्रयास गरिएको थियो। 

बिधालयमा कक्षा १०, ११ र १२ का जम्मा २ सय ५० भन्दा बढी विधार्थीहरुको उलेख्य सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो। 

विधालयले मासिक रुपमै यस्तै कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि देश-विदेशमा ख्याति प्राप्त व्यक्तित्वहरु संग विधार्थीको साक्षात्कार गराउने प्रयास विधालयले गरिरहने विधालयका प्रधानाध्यापक विकर्ण कार्कीले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...