News Portal

मोरङको रंगेली स्थित मिलिल्याण्ड बोर्डिङ स्कुलले कराते प्रशिक्षण शुरु गऱ्यो

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
३९३ पटक

असोज-३,बिहीबार/मोरङ- मोरङको रंगेली नगरपालिका ७ स्थित मिलिल्याण्ड बोर्डिङ स्कुले बालबालिकाहरुका लागि “स्वास्थका लागि कराते, राष्ट्रको लागि कराते, अनुशासनको लागि कराते, आत्म रक्षाको लागि कराते, बुदो आध्यात्मिक विकासको लागि कराते, शान्ति र सामाजिक अभियानको लागि कराते” भन्ने मुल नाराका साथ कराते प्रक्षिक्षण सुरु गरेको छ ।

बिधालयले कक्षा १ देखि १० सम्मको ३५ जना छात्र, छात्राहरुलाई करात “डोजो” सुरु गरिएको हो । प्रक्षिक्षण डोजो प्रमुख प्रशिक्षक मोरङ जिल्ला सितोरियो कराते संघका बलबहादुर बराल (गोपाल)ले बालबालिकाहरुलाई प्रक्षिक्षण दिएका छन । 

मिलिल्याण्ड बोर्डिङ स्कुले बालबालिकाहरुका लागि किताबको ज्ञान संगसंगै बालबालिकाहरुलाई कुनै समयमा पनि आफ्नो आत्मा रक्षाको लागि राम्रो हुने भबिष्यमा राम्रो खेल खेलेर बिधालयको नाम समेत उच्च राख्ने विश्वासका साथ बालबालिकाहरुलाई प्रक्षिक्षण सुरु गरेको बिधालय प्रिन्सिपल बिकर्ण कार्कीले हिमालीसंचारडटकमसं बताए । 

उक्त खेल प्रत्येक दिन बिधालयको  प्रांगणमा दिउँसो ४ बजे देखि ६  बजेसम्म प्रत्येक दिन दुई घण्टा खेल भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...