News Portal

ईन्जिनियरिङ् विभागमा अध्ययन गर्ने बिधार्थीहरुलाई अभिमुखिकरण प्रदान गऱ्यो

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
१८३ पटक

भदौ ३१ आईतबार/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित सार्वजनिक माध्यमिक विद्यालय रंगेलीले  ईन्जिनियरिङ् विभागमा  अध्ययन गर्ने लागि आएका बिधार्थीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम्मको आयोजना गरेको छ ।

बिधालयको सभाहलमा भएको कार्यक्रममा रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान लगायतका स्थानहरुबाट अध्ययन गर्न आएका २४ जना बिधार्थीहरुसंग बिधालय प्रशासनले अभिमुखीकरण गरेको थियो ।

कार्यक्रम बिधार्थीहरुलाई ईन्जिनियर अध्ययनरत गर्ने बिधार्थीहरुलाई ईन्जिनियर पढेर गर्ने सकिने काम कर्तव्यको बारेमा जानकारी गराएका थिए। सोही क्रममा बिधालयमा छात्र-छात्राहरुले अनुशासनको बारेमा पनि जानकारी गराएका थिए । 

उक्त कार्यक्रममा बिधालयका प्रधानध्यापक अरविन मण्डल, ईन्जिनियर कमलेश्वर ठाकुर, शिक्षक अजय कर्ण, घनश्याम काफ्ले, नितिश झा तथा अभिभावक बुद्धिजीवी लगायतको समेत उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...