News Portal

मोरङको सुनवर्षीमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाहको प्रयास

हिमालीसंचार संवाददाता
५०३ पटक

भदौ ११, सोमबार/मोरङ – मोरङ सुनवर्षी नगरपालीका वडा ९ स्थित आदर्श माध्यमिक बिधालय नजिकै एक युवाले आफ्नो शरिरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

झापाको गौरादह नगरपालिका वडा नम्वर ६ बस्ने ईश्वर सिंहको छोरा बर्ष २० को अबिषेक सिंहले आफ्नो मामा घर हजारी लाल सिहको घरमा आफ्नै शरिरमा पेट्रोल छर्की आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको रंगेली प्रहरीले जनाएको छ । 

उनको शरीरमा लागेको आगो स्थानीयले निभाई थप उपचारको लागि रंगेली अस्पताल ल्याए उनको शरिरको छाती, हात, खुट्टा जलेर गम्भीर घाइते भएको र विभिन्न शरीरका भागहरु जलेर गम्भीर घाइते भएको रंगेली प्रहरीले जनाएको छ।

थप उपचारका लागि विराटनगर स्थित पारस अस्पतालमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले हिमालीसंचारलाई बताए।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...