News Portal

मोरङको रंगेलीमा रहेको सहकारी चोरी गर्ने गिरोह प्रहरी नियन्त्रणमा

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
८१२ पटक

भदौ ११ सोमबार/मोरङ – मोरङको धनपालथान गाउँपालिका वडा नम्वर २ स्थित कुशमाहमा रहेको “युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा चोरी भएको छ ।

सहकारीमा रहेको स्टिल दराजमा रहेको नगद ५० हजार रुपैयाँ, २ थान ल्यापटप समेत चोरी भएको हो।  युवा विकास बहुउद्देश्यीय सहकारीको उजुरीको आधारमा  इलाका प्रहरी कार्यालय रंगेली र मातहत प्रहरी चौकी अमाही बरायतीबाट टोलिले अनुसन्धान गर्ने क्रममा चोरी गर्ने गिरोहलाई प्पहरीले पक्राउ गर्ने सफल भएको छ ।

प्रहरीले धनपालथान गाउँपलिका वडा न १ नोचा बस्ने वर्ष २१ को पारस मण्डल, २४ बर्षका रोशन मण्डल र वर्ष २०  विशाल कुमार सिंह पक्राउ परेका छन । उनीहरुलाई चोरी मुद्दा अन्तर्गत मुद्धा दर्ता गरिने कार्यालय प्रमुख बुद्धिराम चौलागाईले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...