News Portal

सरोकार समाज कुवेतको चौथो अधिवेशनको मिति सर्यो, सेप्टेम्बर २२ मा हुने तयारी

हिमालीसंचार संवाददाता
८०६ पटक

 कुवेत-समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ गर्ने भने चौथो अधिवेशनको लागि हल नपाएको हुनाले २२ सेप्टेम्बरकाे लागि अधिवेशन गर्न्र र ठाउँ तय भएको जानकारी महासचिव दामोदर बटलाले बताए।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिनको कुनै संघ संस्थाले कार्यक्रम नजुधाई दीनुहुन समेत आयोजकले आग्रह गरेकाे छ।

नेपाल-कुवेत सरोकार समाजले अक्टोबर महिनामा दशैं-तिहार धमाका नेपालबाट अतिथि कलाकार ल्याएर साङ्गीतिक कार्यक्रम गर्ने महासचिव दामोदर बटलाले बताए।

 कार्यक्रम हुने मिति , स्थान र समय

 मिति- २२ सेप्टेम्बर २०२३,

स्थान – Rhythm Auditorium Abbassiya

समय  -११

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...