News Portal

मोरङको रंगेलीमा राप्रपाले भूगोल केन्द्रित कार्यक्रम संचालन गऱ्यो

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
१९८ पटक

श्रावण २७ शनिबार,मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी रंगेली नगर कार्य समितिले भुगोल केन्द्रित कार्यक्रम संचालन गरेको छ। दिना बाबू धर्मशालामा एक दिने कार्यकर्ता भेटघाट तथा यस क्षेत्रमा भईरहेको गतिविधिको बिषयमा कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा केन्द्रिय  पदाधिकारी भक्ति प्रसाद सिटौला, दिनेश साह, रमेश रिजाल, बिश्व महोन थापा, गोपाल दाहाल,  मोरङ जिल्ला संयोजक गोपाल कटुवाल,  रेवत बहादुर  थापा, रंगेली नगर अध्यक्ष प्रकाश मण्डल लगायतको उपस्थिति रहेको थियो। सहभागीहरुले पार्टीको जिल्ला तथा केन्द्रका प्रतिनिधिहरुले समय समयमा पार्टी सुदृढ गर्नेका लागि प्रदेश स्तरीय कार्यक्रमको आयोजना गर्दे गएमा आम सर्वसाधारणहरुले पाटी लाई हेर्ने दृष्टिकोण राम्रो हुने र आगामी निर्वाचनमा राप्रपाले राम्रो स्थान समेत पाउने सहभागीहरुलाई जानकारी गराउदै सुझाव समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...