News Portal

लघु चलचित्र “परदेशी संयोग” सार्वजनिक (भिडियो)

हिमालीसंचार संवाददाता
८३३ पटक

मकाउ। परदेशमा रहेर आफ्नै नेपाली मौलिक कला संस्कृति झल्कने र लाखौं बिदेशिएका नेपालीहरुको कथामा आधारित लघु चलचित्र “परदेशी संयोग” शुदर्शन थापा मगरको निर्माण, राम पोखरेलको निर्देशन /कथा/पटकथा/ सम्पादन, डोन मगरको भिडियो ग्राफी साथै मुख्य कलाकारहरु संगिता खनाल (अधिकारी), शुरज अधिकारि, राम राना मगर, त्रीपक श्रीष मगर, निर्मला राना मगरलगायतका थुप्रै कलाकारहरुसहित All Entire Team को साथमा दु:ख मेहनतले बनाएको लघु चलचित्र July 30 आइतबारका दिन Hotel L’Arc मा Premiere Show संपन्न भएको छ।

उक्त Premiere Show मा बहुसंख्यक नेपालीहरुको उपस्थिति थियो। सबैको राम्रो प्रतिक्रिया पाएपछी निर्देशक राम पोखरेलले आफुले गरेको मेहनत खेरा नगएको प्रतिक्रिया दिए। साथै यो फिल्मले बिदेशमा रहने सबै नेपालीहरुले आफुलाइ कहिँ न कहिँ यो फिल्म भित्र पाउने उनले बताए।

समग्रमा यो चलचित्रले बिदेशिएका लाखौं नेपालीहरुलाइ सकारात्मक सन्देशसहित बिदेशमा रहँदा कसरी आफुलाइ चलायमान बनाउनुपर्छ र कसरी आफू सुरक्षीत रहनुपर्छ भन्ने सन्देश दिने निर्देशकले बताए।

भिडियो हेर्नुहोस्:-

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...