News Portal

मोरङको रंगेलीमा लागू औषध सहित एक जना बृद्घ पक्राउ

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
५५६ पटक

साउन १३ शनिबार/मोरङ – मोरङ रंगेली नगरपालिका वडा नम्बर ४ चोप्राहबाट रंगेलीतर्फ साइकलमा आउदै गरेका भारत जिल्ला अररिया पञ्चायत मजरख १ बौका मजरक वस्ने वर्ष ७० का  भल्लु पासवानलाई चेकजाँच गर्ने क्रममा उनके साथबाट  प्रहरीले  ब्राउन सुगर बरामद गरेको छ ।

प्रहरीले चेकजँचा गर्दे भत्लुले लगाएको कुर्ताको वाँया हातको बाउला पट्ट्याई कालो प्लाष्टिकमा पोका पारी लुकाई ल्याएको लागू औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ ४.७९० मिलिग्राम प्रहरीले फेला परेको रंगेली प्रहरीले जनाएको छ।   

भत्लु पासवानलाई कानून वमोजिम पक्राउ गरि थप अनुसन्धानका लागि अदालतमबाट म्याद थप गरि कार्वाही प्रक्रिया अगाडि बडाएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...