News Portal

मोरङको रंगेलीमा दुष्प्रचार र द्वेषपूर्णका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३७७ पटक

श्रावण १३ शुक्रबार,मोरङ – शी लिड्स महिला नेतृत्व कार्यक्रम  “दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति अहिलेबाट रोकौ” भन्ने मुल नाराका साथ एक कार्यक्रमको आयोजना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

रंगेली नगरपालीका-२ स्थित मंगलबारे  स्थित  महेन्द्र माध्यमिक बिधालयमा एक दिने प्रक्षिण गरिएको थियो । कार्यक्रममा दुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले पार्ने प्रभाव, राजनीति तथा नेतृत्व तहमा भएका वा आउन चहाने महिला तथा अन्य सिमान्तकृत समूहहरुमाथि हिंसा, धम्की जस्ता राजनीति तथा नेतृत्व तहमा आउनका लागि निरुत्साहित हुन सक्ने बिषयमा जानकारी गरएका थिए।

आयोजित कार्यक्रममा सहभागीहरुलाई राजनीतिमा महिला, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक र अन्य सिमान्तकृत समुदायका व्यक्तिहरुको महत्वपुर्ण योगदान पुऱ्याउने जानकारी गराएका थिए। 

आयोजित कार्यक्रममा स्थानीय युवा सुवास सिग्देल, सुरेन्द्र प्रसाद भट्टराई, बिधालयका  प्रध्यान्ध्यापक नारद प्रसद लुइँटेल उद्योग बाणिज्य महासंघका जिल्ला सदस्य राजाराम चौलागाईं, भलुवा राजा अध्ययन केन्द्रका शर्मिला भट्टराई, साना किसान सहकारी सस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठ, महेन्द्र माबिका शिक्षक मोतिराम ढुङ्गाना, लिला पासवान बुद्धिजीवी समाजसेवी लगायतकको उपस्थिति रहेको थियो। वडासदस्य यसोदा कोइरालाले कार्यक्रम बारेमा प्रक्षिण दिएकी थिईन ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...