News Portal

  • मोरङको रंगेली स्थित माउण्ड मकालुले कक्षा-१२ का विधार्थीहरुलाई गऱ्यो विदाई

    हिमालीसंचार संवाददाता
    ५१५ पटक

    रविन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको माउन्ट मकालु ईङलिस बोर्डिङ स्कुलले कक्षा-१२ का विद्यार्थीहरुलाई विदाइ गरेको छ ।

    बिधालय प्रागणमा एक कार्यक्रमको आयोजना गर्दे कलेजमा अध्ययनरत ४८ जना विधार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको हो। बिधालयले विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै बिधार्थीहरुलाई शुभकामना दिदै कलेजले विदाई गरेको हो । 

    आयोजित कार्यक्रममा बिधालयका प्रिन्सिपल भक्तराज सुब्बा,  संयोजक  फारुक रिज्बी, शिक्षक भगतराम राजवंशी, डिल्लीराम राजवंशी, रामराज राजवंशी, पप्पुकान्त मिश्रा, निर्मल मिश्र, उमेश पण्डित लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो। 

    राष्ट्रिय परिक्षा बोर्डद्वारा आयोजित कार्यक्रममा कक्षा-१२ को परिक्षाको सफलताको शुभकामना एवम् उज्ज्वल भविष्यको कामना सहित विदाई गरेका हुन्। कार्यक्रममा सहभागीहरुलाई बिधार्थीहरुले विभिन्न गीतहरुमा नृत्य गरेर मनोरञ्जन समेत गराएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...