News Portal

  • मोरङको रंगेली इलाका प्रहरीले १८ जना फरार अभियुक्त पक्राउ गऱ्यो

    हिमालीसंचार संवाददाता
    ४३७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले १८ जना फरार अभियुक्त पक्राउ गर्ने सफल भएको छ ।

    प्रहरीले  जहदा गाउँपालिका ४ बस्ने वर्ष ४० का  रमेश, वर्ष ३५ की अकाल देवी ऋषीदेव,  वर्ष ५० को मानिकचन रिषिदेव,  वर्ष ६० का  फागुलाल रिषिदेव, वर्ष ४० की लिलम देवि रिषिदेव ,  वर्ष ५५ को मदनलाल रिषिदेव, वर्ष  ४५ को बिषेश्वर रिषिदेव, वर्ष ६८ को सुकल मुखिया, वर्ष ५५ को सितया देवी मुखिया,  वर्ष ७१ को रामेश्वर मुखिया, वर्ष  ४३ को बुधन मुखिया रहेका छन ।

    त्यसैगरी सुनवर्षी नगरपालिका २ बस्ने वर्ष ५५ को प्रमोद साह, वर्ष ३६ को गंगा साह, वर्ष ३९ को अनिल साह, वर्ष ६० को मनोज कुमार साह, वर्ष ४० की दिल कुमारी साह, वर्ष ५६ को गणेश साह, वर्ष ५१ को पुष्लाल आचार्य सहित १८ जनालाई पक्राउ गरेको छ ।

    उनीहरुलाई ऋषीदेवले लुटपाट गरेर फरार रहेको र जिल्ला अदालतले लुटपाट मुद्धाको फैसला गत मिति २०७१ चैत्र १७ गते जरिवाना स्वरुप तीन सय पचहत्तर रुपैयाँदेखि ५ सय रुपैयाँसम्म जरिवाना समेत तोकेको थियो। उनीहरुले सम्पूर्ण कुटपिट मुद्धामा फरार रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...