News Portal

  • संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : पाइलटसहित दुईजना गम्भीर घाइते

    हिमालीसंचार संवाददाता
    २३७ पटक

    नवराज राई/संखुवासभा – संखुवासभाको अप्पर अरुण हाइड्रो पावरको सामन ढुवानी गर्ने क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्। 

    सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खाका स्थानीयबासी वाङ भोटेले जानकारी दिए। उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन ढुवानी गर्ने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको हो। 

    भोटेले हेलिकोप्टर दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल सहित सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन्।   हेलिकोप्टरमा सामान ढुवानीमा संलग्न संखुवासभाकै चेपुवाका छिरिङ भोटे, भोटखोलाकै भविन गुरुङ र अर्का नाम नखुलेका व्यक्ति सवार थिए। हेलिकप्टरमा दुर्घटनामा परेका उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर दुर्घटना स्थल जादै गरेको छ । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...