News Portal

नेपाल र कुवेतको खेल अवरुद्ध

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा वर्षा भएपछि अवरुद्ध भएको हो। टस हारेर पहिला ब्याटिङको गरेको नेपालले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको छ।

नेपालका ओपनर कुशल भुर्तेलले ४३, आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भएका छन्। अहिले रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन्। पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर अविजित रहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...