News Portal

  • नियमित सेक्स गर्नाले तनाव कम, सम्बन्ध सुमधुर बनाउँछ

    हिमालीसंचार संवाददाता
    ६०७ पटक

    काठमाडौं। सम्बन्धलाई थप सुमधुर बनाउनका लागि सेक्सको महत्वपूर्ण भूमिका रहन्छ। सेक्स सम्बन्धहरूमा प्रेम पक्कै हुन्छ जसले घनिष्टता बढाउँछ।

    यस्ता केही कारणहरू छन् जसले तपाईंको सम्बन्धमा थप राम्रो बनाउँछ।

    सम्बन्ध बलियो बनाउँछ: प्रेमको महत्वपूर्ण पक्ष सेक्स हो। यो साझेदारसँग आत्मीयता, निकटता र विश्वास देखाउने एक अनौठो तरिका हो। जब तपाईं दुवैजना यौनक्रियामा हुनुहुन्छ।

    तपाईं भावनात्मकरूपमा जोडिएको महशुस गर्नुहुन्। यो भावनात्मक सम्बन्धले तपाईंको सम्बन्धलाई झन् बलियो बनाउँछ।

    दुवै जना स्वस्थ र सम्बन्ध राम्रो: यौन क्रियाकलापको क्रममा प्रतिमिनेट ३.६ किलो क्यालोरीदेखि ८५ किलो क्यालोरी क्षति हुने अध्ययन बताउँछ।

    नियमित सेक्स गर्ने जोडीहरूले व्यायामजत्तिकै क्यालोरीहरू घटाउने भएकोले दुवैमा शारीरिकरूपमा फिट हुन्छन्।

    सम्बन्धमा तनाव कम हुन्छ: प्रायः तनावले सेक्स ड्राइबलाई कम गर्छ। तर, यदि तनावले सेक्सलाई कम गर्छ भने अधिक सेक्सले तनाव कम गर्दछ। अनुसन्धानले बताउँछ कि जसको यौन जीवन राम्रो हुन्छ। उनीहरू सधैं खुसी हुन्छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...