News Portal

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको प्रेस वक्तव्य

हिमालीसंचार संवाददाता
२६४ पटक

कुवेत – कुवेतमा श्रम गरिरहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको कार्यकाल २०२१-२०२३ सम्पन्न हुन केही महिना मात्र बाँकी रहेको छ।

हामी अब कार्यकाल २०२३-२०२५ को लागि निर्वाचनको तयारिमा जुटिसकेको यहाँहरुमा जानकारी गराउन चहान्छौँ। हिजो अर्त्थात ७ अप्रीलमा कुवेतको फहाहिलस्थित विश्व इन्टर्नेश्नल रेस्टुरेन्टमा बसेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नियमित मासिक बैठकले जुलाइ २१ तारिकका दिन एनआरएनए-एनसीसी कुवेतको निर्वाचन मिति तय गरेको छ।

सो निर्वाचनको लागि यहि अप्रील १५ तारिक देखि १५ जुन सम्म दुई महिनाको लागि एनआरएनए-एनसीसीको पञ्जिकृत सदस्यताको आवेदन खुला गरिएको र सदस्यता शुल्क यथावत २ कुवेती दिनार राखिएको छ।

सदस्यता आवेदन फारम एनआरएनए-एनसीसी ले निर्माण गरेको MIS SYSTEM द्वारा अनलाइनमा members.nrna.org मा प्रप्त गर्न सकिनेछ। दस्तुर बुझाएर सदस्यता स्वीकृत गराउन तथा थप जानकारिका लागि एनआरएनए-एनसीसी कुवेतका निम्न ब्यक्तित्वहरुलाइ ई-मेल र टेलिफोन मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।

1 Ranadhwoj Lama President [email protected] +965-67726405
2 Man Bahadur Tamang General Secretary [email protected] +965-97557313
3 Manish KC Secretary [email protected] +965-51003611
4 Sonam Lama Sub Treasure [email protected] +965-52552675
5 Keshar Ghalan Tamang Spoke Person [email protected] +965-97567280
6 Bijay Dhami Member [email protected] +965-65142228

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...