News Portal

राष्ट्रपति पौडेललाई ग्यास विक्रेता महासंघ पदाधिकारीको बधाई

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौं। ग्यास विक्रेता महासंघ नेपालको प्रतिनिधी मण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवासस्थित राष्ट्रपति कार्यलयमा पुगि बधाई दिएको छ, साथै उहाँलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ।

महासंघ पदाधिकारीबाट निजि क्षेत्र र मुलुकको समस्या ग्रस्त वर्तमान आर्थिक अवस्था विषय उल्लेख पत्र समेत राष्ट्रपति पाैडेललाई बझाएको हो।

महासंघको पत्र वुझेपछि राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक संकट समाधानको लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने वताए। मुलुक भित्र उत्पादन वृद्धि एवं रोजगारी श्रृजना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जोड दिनुभयो।

त्यस्तै, भेटको क्रममा महासंघ अध्यक्ष चन्द्र थापाले आर्थिक विकास र समृध्दिको लागि सम्माननिय राष्ट्रपतीबाट पथपर्दशन हुनेमा आफुहरु विश्वस्त रहेको वताए।

महासंघ निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले पुजिगत खर्चहरु हुन नसक्दा मुलुकको आर्थिक गतिविधिहरु सामान्य अवस्थामा फर्कन कठिन हुने वताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...