News Portal

मोरङमा रंगेलीमा वीपी कोइराला १३औं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन

हिमालीसंचार संवाददाता
३२६ पटक

रबिन्द्र बराल/मोरङ – गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष तथा पूर्व प्रधानमन्त्री वीपी कोइराला १३औं स्मृति दिवसको अवसर पारेर रंगेलीमा दिप प्रज्वलन गरिएको छ ।

मोरङको रंगेली ७ स्थित काली मन्दिर प्रागणमा एक कार्यक्रमको आयोजना गर्दे वीपी कोइराला फाउण्डेसन जिल्ला मोरङले दिप प्रज्वलन गरेको हो। सहभागीहरुले वीपी कोइरालाको बिचार र आदर्शले गर्दे नेपाली कांग्रेस सधैं अगाडि बड्ने बताए । 

आयोजित कार्यक्रममा वीपी कोइराला फाउण्डेसन जिल्ला  उपाध्यक्ष शारदा मण्डल, रंगेलीका समाजसेवी मङ्गलचन्द अग्रवाल, युवा अभियान्ता पारस मंण्डल, अबिषेक अधिकारी, शत्रुधन रजक, नरेश साह, जानुका ढकाल लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...