News Portal

हेटौडामा बोलेरोको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता
२०८ पटक

युवा राई/मकवनपुर – हेटौंडा औद्योगिक क्षेत्रको छाला फ्याक्ट्रीबाट ओमनगर गेटतर्फ जाँदै गरेको बोलेरोको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ ।

ओमनगर जाँदै गरेको बा १२ च ९७८६ नम्बरको बोलेरोले स्थानीय अनिल श्रेष्ठलाई ठक्कर दिएको थियो। उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घर अगाडी बस्ने उत्तम बहादुर श्रेष्ठको छोरा १४ वर्षीय अनिल श्रेष्ठ र उक्त घर अगाडी पार्कीङ गरी राखेको बा प्र ०३–००१ प ६२६५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बच्चाको हात, खुट्टा र टाउकोमा चोट लागेर गम्भिर भई थप उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाएकोमा डाक्टले मृत्यु घोषणा गरेको हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...