News Portal

दौलतपुर धिमधिमेको प्रगतिशील माबिको बाटो सुस्त गतिमा निर्माण, स्थानीयले बाटो खनेर विरोध

हिमालीसंचार संवाददाता
२३७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-२ दौलतपुर   धिमधिमेको प्रगतिशील माध्यमिक बिधालय बाटोमा पर्ने क्लभट पुल बनाएर छाडेको ४ बर्ष बितिसक्दा समेत सडक बिस्तारमा ढिला सुस्ती  भएको स्थानीयले आरोप लगाएका छन ।

दैनिकी स्थानीयले धुलोमा बस्नुपर्ने भन्दै सो सडक खण्डमा पर्ने पुलमा खनेर सडक अवरुद्ध गरेका छन । अहिले हावाहुरीको समय सुरु भएको र गाउँमा अत्यआवश्य दमकल चल्न र गम्भीर बिरामीहरुलाई समेत समयमै अस्पतालसम्म पुर्याउन समस्या पर्ने भएकाले आफूहरुले सडक खनेर बिरोध गरेको स्थानीय सञ्जय बिकले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...