News Portal

मिस नेपालगञ्ज २०२३ को तिव्र तयारी (फोटो फिचर)

हिमालीसंचार संवाददाता
६२३ पटक

बाँके। कोभिड-१९ ले विश्व स्वास्थ्य र जनमानसमा भएको असरले विश्व नै रोकिएको आवस्था थियो। एक्स जेनेरेसन इभेन्ट म्यानेजमेन्ट एन्ड एड एजेन्सीले विगत २०११ देखि गर्दै आएको “मिस नेपालगञ्ज” पनि अछुतो रहन सकेन।

विश्व स्वास्थ्य संगठनको कुरालाई मध्यनजर गर्दै। मिस नेपालगञ्ज २०१९ को सफलतापछि उक्त कार्यक्रम प्रत्येक बर्ष हुन सकेको थिएन। तर अहिले कोभिड-१९ को भय र त्रास सकिए लगत्तै पश्चिम नेपालको सबैभन्दा ठूलो ब्युटी पेजेन्ट मानिएको “मिस नेपालगञ्ज” सुचारु हुने भएको छ र यसको तयारी पनि तीव्र रुपमा हुदैछ।

यस बर्ष “मिस नेपालगञ्ज २०२३” को प्रचार प्रसारका लागि आयोजक टोलीले आज देखि नेपालगञ्जका प्लस टु र क्याम्पसहरूमा प्रत्यक्ष भिजिट थालेको छन् । नेपालगञ्ज वरपरका कलेज भिजिट कार्य यो साता भरी रहने कार्यक्रमकी कोडिनेटर दिपाली चन्दले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...