News Portal

सुनवर्सी नगरका वडाकार्यालयले जेष्ठ नागरिक तथा सेवा निवृत कर्मचारीलाई सम्मान गऱ्यो

हिमालीसंचार संवाददाता
१६३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका वडा नं. ५ ले ज्येष्ठ नागरिक तथा सेवा निवृत कर्मचारीहरुलाई वडा कार्यालयको सभाहलमा सम्मान गरेको छ ।  

पूर्व शिक्षक, कर्मचारी , स्थास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो । वडाकार्यालयले जेष्ठ नगरिकलाई न्यानो कम्वल वितरण गर्नुका साथै निवृत्त कर्मचारीहरुलाई कदर पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए। 

आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख श्याम प्रसाद राजवंशी, उपप्रमुख मिरा देवी दास केवरत, प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद दुलाल, लेखा अधिकृत देवेन्द्र थापा, वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर, कुमार बुडाथोकी, स्थानीय कमलेश्वर ठाकुर, बुद्धिजीवी र समाजसेवी लगायतको  उपस्थिति रहेको थियो ।

आयोजित कार्यक्रममा उपस्थित अथितिहरुले यसरी बृद्ध अबस्थामा रहेका परिवारलाई वडाकार्यालयले सम्मान गरेकोमा विशेष धन्यवाद दिएका थिए ।वडाले २ सय जना  बृद्ध,  बृद्धा, अपांग तथा अतिविपन्न परिवारलाई कम्वल वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...