News Portal

धरान कलेज अफ म्यानेजमेन्टले फुटसल प्रतियोगिता सम्पन्न गऱ्यो

हिमालीसंचार संवाददाता
३७६ पटक

अशोक तिरुवा/धरान – धरान कलेज अफ म्यानेजमेन्ट अन्तर्गतको स्टुडेन्ट सोसाइटी डिसिएम सोसाइटी नामक सस्थाले यहि माघ १९ र २० गते अन्तर फ्याकलटी फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

आयोजित प्रतियोगितामा पुरुष र महिला गरि १२ टिम सहभागी भएका थियो। उक्त प्रतियोगितामा पुरुष तर्फ १० टिम र महिला तर्फ २ टिम रहेका थियो । प्रतियोगितामा सोसाइटीका उपप्रधान विवक घिमिरे र सदस्य प्रमुख प्रथम अग्रवालले नेतृत्वमा समापन भएको थिए। 

आयोजित प्रतियोगितामा पुरुष तर्फ ३-० फराकिलो अन्तर बनाउदै कक्षा १२ म्यानेजमेन्टका बिद्यार्थीले डिसिएम सोसाइटी माथी विजय भए। भने महिला तर्फ १-० को अन्तरणों  बिबिएका छात्राले ११ का छात्रा माथी बिजय हासिल गरेका थिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ हजार र दोस्रो हुने टिमले नगद ५ हजार प्राप्त गरेका थिए ।

त्यस्तै, हाइ स्कोरर डिसिएमका प्रनिस राई बेस्ट गोल किपर १२ म्यनेजमेन्टका बिबस श्रेष्ठ घोषित भड़का थिए भने महिला तर्फ बिबिएकी छात्रा अस्मिना राईले जित्न सफल भएकी छिन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...